पुन: कोटेशन पेश सम्बन्धमा

प्रथम पटक प्रकाशित मिति २०८०।०१।२७

समाज जागरण केन्द्र (स्याक) नेपाल वीरेन्द्रनगर, सुर्खेतले विगत २७ वर्षदेखि सामाजिक रुपान्तरणका क्षेत्रमा विभिन्न साझेदार संस्था र सरकारी निकायसंगको साझेदारीमा कार्य गरिरहेको छ । Save the Children को आर्थिक सहयोगमा सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका र  बराहताल गाउपालिकामा संचालित भएको POWER 4AY अन्र्तगत तपशिल बमोजिमका सामाग्रीहरु आवश्यक परेकोले उत्त सामाग्रीहरु उपलब्ध गराउन सक्ने फर्मले यहि मिमि २०८०।०१।३१ गतेसम्म साझ ५ बजेसम्म कोटेशन पेश गर्न आब्हान गरिएकोमा समयमा आवश्यक संख्यामा प्राप्त नभएकोले पुनः कोटेशन पेश गर्न मिति २०८०।०२।०३ गतेसम्म साझ ५ आब्हान गरिन्छ । कोटेशन संस्थाको कार्यालय  वा तल दिएकाे लिंकबाट प्राप्त गर्न सकिनेछ  । कोटेशन छनौटका आधारहरु मूल्य, सामग्रीको गुणस्तर, सामग्री आपूर्ति गर्ने समय र कार्य गरेको अनुभव आदि रहनेछ ।  थप बुझ्न वा विस्तृत जानकारी आवश्यक परेमा संस्थामा सम्पर्क गर्न सक्नु हुनेछ । कोटेशन खोल्ने मिति २०८०।०२।०४ गते १ बजे समते जानकारी गराईन्छ । यदि कुनै व्यक्ति उपस्थित नभएमा कोटेशन खोल्न कुनै बाधा हुने छैन ।

https://drive.google.com/file/d/12-Kgiqi6zjt7XEFKyOf5zfHbwv74oOGb/view?usp=sharing

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get involved

Give us a call or fill in the form below and we'll contact you. We endeavor to answer all inquiries within 24 hours on business days.