काेटेशन माग सम्बन्धमा

समाज जागरण केन्द्र (स्याक) नेपाल वीरेन्द्रनगर, सुर्खेतले विगत २८ वर्षदेखि सामाजिक रुपान्तरणका क्षेत्रमा विभिन्न साझेदार संस्था र सरकारी निकायसंगको साझेदारीमा कार्य गरिरहेको छ । Save the Children को आर्थिक सहयोग सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका र वराहताल गाउँपालिकामा संचालित भएको POWER 4AY परियोजना अन्तरगत तपशिल वमोजिमका सामग्रीहरु आवश्यक परेकोले उत्त सामग्री उपलब्ध गराउन सक्ने फर्मले यहि मिति २०८०।०४।०६ गतेसम्म साझ ५ बजेसम्म कोटेशन पेश गर्न आब्हान गरिन्छ ।  कोटेशन संस्थाको कार्यालय र website: www.sacnepal.org.np बाट प्राप्त गर्न सकिनेछ । कोटेशन छनौटका आधारहरु मूल्य, सामग्रीको गुणस्तर, सामग्री आपूर्ति गर्ने समय र कार्य गरेको अनुभव आदि रहनेछ । प्राप्त कोटेशनहरु आपूर्तीकर्ताको प्रतिनिधिको रोहवरमा खालिने छ तर प्रतिनिधि उपस्थित नभएमा पनि कोटेशन खोल्न वाधा पर्ने छैन । कोटेशन खोल्ने मिति २०८०।०४।०७ गते ११ :०० बजे साथै कोटेशन पूर्ण वा आंशिक रुपले स्वीकृत गर्ने वा रद्द गर्ने अधिकार समाज जागरण केन्द्र (स्याक) नेपालमा निहित रहनेछ । यस बाहेक थप जानकारी आवश्यक परेमा कार्यालयको फोन नं.०८३–५२१२८२ मा कार्यालय समयमा सम्पर्क गर्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get involved

Give us a call or fill in the form below and we'll contact you. We endeavor to answer all inquiries within 24 hours on business days.