
स्याक नेपालको सामाजिक परीक्षण सल्यानको कालिमाटीमा सम्पन्न
स्याक नेपालको सामाजिक परीक्षण सल्यानको कालिमाटीमा सम्पन्न समाज जागरण केन्द्र (स्याक) नेपालको १८औं सामाजिक परीक्षण सल्यान जिल्लाको कालीमाटी गाउँपालिकामा सोमबार सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा कालीमाटी गाउँपालिकाका अध्यक्ष दानबहादुर खत्रीले स्याक नेपालले गरेका सम्पूर्ण कार्यक्रमहरुको पारदर्शीता भएका कारण कार्यक्रम प्रभावकारी भएको बताउनुभयो । आगामी दिनमा संस्थाले ल्याउने विभिन्न कार्यक्रममा पालिका सधै सँगै […]

