
वीरेन्द्रनगरमा युवा उद्यमीलाई डिजिटल मार्केटिङ तालिम सम्पन्न
वीरेन्द्रनगर सुर्खेतमा डिजिटल मार्केटिङ तालिम सम्पन्न भएको छ । सूचना प्रविधिको विकाससँगै वस्तुहरुको उत्पादन प्रर्वद्धन एवं बजारीकरणमा सहयोग गर्ने उद्देश्यले सेभ द चिल्ड्रेन र समाज जागरण केन्द्र (स्याक) नेपालले संचालन गरेको Pathways to Wellbeing, Empowerment and Resilience for Adolescents and Youths (POWER4AY) Project अन्तरगत वीरेन्द्रनगर नगरपालिका र बराहताल गाउँपालिकामा रहेका युवा उद्यमीहरुलाई बजार प्रर्वद्धनको लागि […]










