
सामाजिक रुपान्तरणको ३१ औँ बर्षमा स्याक नेपाल, मानव सेवा आश्रमलाई साढे ६ लाख सहयोग
समाज जागरण केन्द्र (स्याक) नेपाल सुर्खेतले विविध कार्यक्रम आयोजना गरी आफ्नो ३१ औँ स्थापना दिवस मनाएको छ । सामूहिक सरसफाई अभियान, मानव सेवा आश्रममा भोजन सेवा, माध्यामिक विद्यालयमा वक्तृत्वकला प्रतियोगिता, प्रदेश स्तरीय अन्तरक्रिया, रक्तदान लगायतका सप्ताहव्यापी विभिन्न कार्यक्रमगरी स्याक नेपालले स्थापना दिवस मनाएको हो । ‘अन्धकारलाई सराप्नु भन्दा एउटा बत्ति बाल्नु बेश’ भन्ने मुल नारा […]










