
मुगुको छायाँनाथमा शिक्षकहरुलाई समावेशी शिक्षा तालीम प्रदान
मुगुको छायाँनाथ रारा नगरपालिकाभित्र अध्यापन गराउँदै आएका शिक्षकहरुलाई समावेशी शिक्षा तथा वैयक्तिक शैक्षिक योजना निर्माणसम्बन्धी तालीम प्रदान गरिएको छ । चार दिने तालिममा २९ जना शिक्षकहरुलाई समावेशी शिक्षा तथा वैयक्तिक […]