समाज जागरण केन्द्र (स्याक) नेपाल
वीरेन्द्रनगर, सुर्खेत
कोटेशन आह्वानको सुचना
प्रथम पटक प्रकाशित मिति २०८२।०१।२१ गते
समाज जागरण केन्द्र (स्याक) नेपाल प्लान इन्टरनेशनल नेपालकोे साझेदारीमा डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका र ठुलिभेरी नगरपालिकामा किशोरी शसक्तिकरण परियोजना संचालित गर्दै आइरहेकोे छ । यस परियोजना कार्यान्वयनका लागि तपशिलमा उल्लेखित सामग्री आवश्यक परेको हुनाले तपशिलमा उल्लेखित सामग्री (Booklet & Bags)उपलब्ध गराउन सक्ने फर्महरुले तपलिशमा उल्लेखित शर्त पुरा गरि कोटेशन आवहन गरिन्छ ।
बोलपत्र आव्हानका सम्बन्धि शर्तहरुः
१. बोलपत्र आव्हानका साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरुः
– कर चुक्ताको प्रमाण पत्र (२०८०÷२०८१) को प्रतिलिपि
– भ्याट दर्ता प्रमाण पत्रको प्रतिलिपि
– कम्पनी÷घरेलु÷वाणिज्य दर्ता प्रमाण पत्रको प्रतिलिपि
– स्वार्थ नबाझिएको पत्र ।
२. छनौटका आधारहरु ः
क) कानुनी प्रक्रिया पुरा गरेको
ख) सामग्रीको मूल्य ः ८० अंक्
ग) क्षमता ः २० अंक
अ) सामग्रीको गुणस्तर वा फिल्ड अनुगमन १० अंक
आ) आपूर्ति गर्न सक्ने समय ५ अंक
इ) कार्य अनुभव ः २.५ अंक
ई) कारोवार ः २.५ अंक
३. ढुवानी÷आपूर्तिका र अन्य शर्तहरुः
समाज जागरण केन्द्र (स्याक) नेपालले कार्यक्रम संचालन गरेको स्थान
डोल्पा दुनै ढुवानीसहितको आपूर्ति गर्नु पर्ने छ । उक्त सामाग्रीहरु ढुवानी गर्दा लाग्ने सम्पूर्ण लोड÷अनलोड तथा अन्य खर्च आपूर्तीकर्ता स्वयम्ले नै व्यहोर्नु पर्नेछ ।
सामग्रीहरुको विवरण अनुसुचि १ मा संलग्न गरिएको छ । Flip Chart https://drive.google.com/file/d/1Vhz3-beadJqmqIbcmXJQxAEwuB35Vail/view?usp=sharing
सामग्रीहरुको विवरण अनुसुचि १ मा संलग्न गरिएको छ । Bags https://drive.google.com/open?id=1VhwEr8i91WkMO3XdRApFq-Had8TjBwGn&usp=drive_fs
Leave A Comment