
सिम्तामा प्रारम्भिक कक्षा शिक्षकलाई पाँच दिनेको तालिम
पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकामा एकिकृत पाठ्यक्रम सम्बन्धी क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ । वालवालिकाको पढाइको जग मानिएको प्रारम्भिक कक्षाका शिक्षकहरुलाई ५ दिनको तालिम आयोजना गरिएको थियोे । सिम्ता गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना र समाज जागरण केन्द्र (स्याक) नेपालको सहजिकरणमा तालिम सम्पन्न भएको हो । यूनिसेफ नेपालको आर्थिक सहयोग र समाज जागरण केन्द्र […]


