
डोल्पामा समाज जागरण केन्द्र (स्याक) र प्लान नेपालद्वारा संचालित परियोजना प्रभावकारी
समाज जागरण केन्द्र (स्याक) र प्लान इन्टरनेशनल नेपालको संयोजनमा डोल्पाका विभिन्न विद्यालयमा संचालित परियोजना अन्तर्गतका कार्यक्रमहरु प्रभावकारी भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन । समाज जागरण केन्द्र (स्याक) र प्लान इन्टरनेशनल नेपालद्वारा ठूलीभेरी, त्रिपुरासुन्दरी नगरपालिका लगायत काइके र छार्काताङसोङ गाउँपालिकामा शैक्षिक विकासका परियोजना अन्तर्गत विभिन्न कार्यक्रम संचालनमा छन । कार्यक्रमको प्रभावकारिता परियोजनाले समाजमा पारेको प्रभाव […]




