कर्मचारी आवश्यकता सम्बन्धी सुचना
कर्मचारी आवश्यकता सम्बन्धी सुचना (प्रथम पटक प्रकाशित मिति: २०८१।१०।०६) समाज जागरण केन्द्र (स्याक) नेपाल एक गैर नाफामुलक गैरसरकारी संस्था हो । यस संस्थाले महिला, बालबालिका र किशोरकिशोरीहरुको गुणस्तरीय जीवनका लागि सक्षम र समृद्ध समाज निर्माण गर्ने परिकल्पनाका साथ आफ्ना […]






