
लेकवेशी नगरपालिकामा खानेपानी योजनाको सुचारुपना सम्मेलन सुरु
सुर्खेतको लेकवेशी नगरपालिकामा खानेपानी योजनाको सुचारुपना सम्बन्धी दुई दिने सम्मेलन आज देखि सुरु भएको छ । ‘दिगोपनाका लागि जवाफदेहिता, सुचारुपनाका लागि साझेदारी’ भन्ने नाराका साथ खानेपानी तथा सरसफाइ योजनाका सरोकारवालाहरूको जवाफदेहिता अभिवृद्धिका लागि सुचारुपना समम्मेलन सुरु भएको हो । नगरपालिकाले आयोजना गरेको सम्मेलनमा हेल्भटास नेपालको प्राविधिक सहयोग एवं समाज जागरण केन्द्र स्याक नेपालको सहजीकरण रहेको […]



