
समाज जागरण केन्द्र (स्याक) नेपालकाे अध्यक्षमा मिना तिवारी निर्विरोध
समाज जागरण केन्द्र (स्याक) नेपालको ३० औँ वार्षिक साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको छ । तीन वर्षका लागि स्याकको साधारणसभाले मीनाकुमारी तिवारी शर्माको अध्यक्षमा १० सदस्य कार्य समिति चयन गरेको हो ।उपाध्यक्षमा गंगा गुरुङ, महासचिव शोभा तिवारी, सचिवमा राधा भण्डारी र कोषाध्यक्ष मनिषा रुपाखेती चयन भएकी छन् । सदस्यहरुमा चौहान सिंह राना, यशोदा वि.क. अकवर […]










