
बड्डिचौरमा युवा उद्यमीका लागि डिजिटल मार्केटिङ तालिम
बराहताल गाउँपालिकाको बड्डिचौरमा युवा उद्यमीका लागि डिजिटल मार्केटिङसम्बन्धी तालिम २०८२ कार्तिक २६ मा सम्पन्न भएको छ । सूचना प्रविधिको तीव्र विकाससँगै स्थानीय स्तरमा उत्पादित वस्तु तथा सेवाको प्रचार–प्रसार र बजार विस्तारमा सहयोग पुगोस् भन्ने उद्देश्यले सेभ द चिल्ड्रेन र समाज जागरण केन्द्र (स्याक) नेपालले उक्त तालिम संचालन गरेको हो । Pathways to Wellbeing, Empowerment and […]






