- उक्त सामाग्रीहरु स्याक नेपाल वी.न.पा १२ सुर्खेत सम्म आपूर्ती र ढुवानी गर्नु पर्ने छ । उक्त सामाग्रीहरु ढुवानी गर्दा लाग्ने सम्पूर्ण लोड/अनलोड तथा अन्य खर्च आपूर्तीकर्ता स्वयम्ले नै व्यहोर्नु पर्नेछ ।
- सामाग्रीहरुको विवरण यसै साथ संलग्न गरिएको छ ।
- कोटेशन पठाउदा दिइएको सामग्रीको दररेट तथ फर्मको छाप लगाई खाम बन्दी गरी पठाउनु पर्ने छ, अन्यथा मान्य हुने छैन ।
- म्याद नाघी प्राप्त भएका वा रीत नपुगेका कोटेशहरु मान्यहुने छैन ।
- तोकिएको समय भन्दा पछाडी पेश भएका कोटेशन मान्य हुने छैन र कोटेशन रद्द हुनेछ ।
- यदी संस्थालाई थप सामाग्री आवश्यक भएमा ९० दिन भित्र थप अडर गर्न सक्ने छ । थप अडर गर्दा आपूर्तीकर्ता सोही दररेटमा उपलब्ध गराउनु पर्ने छ ।
- गुणस्तर, विशेषता वा विशिष्टिकरण अनिवार्य रुपमा खुलाउनु पर्नेछ ।
- संलग्न विवरण बमोजिमको सम्पुर्ण सामाग्रीहरु उल्लेखित शर्तहरु पालना गरी पूर्ण रुपमा प्राप्त भइ सकेपछि मात्रै भुक्तानी गरिनेछ ।
- कोटेशन पठाउनु पर्ने अन्तिम मिति र समयः २०८२ फागुन ३ गते दिउसो १ बजे भित्र समाज जागरण केन्द्र (स्याक) नेपालको कार्यालय वीरेन्द्रनगर १२ दिपनगर सुर्खेत वा इमेल बाट पेश गर्नु परेमा सिलवन्दी दरभाउ पत्र पठाउदा दिइएको पिडिएफ (PDF) फाइललाई पासवर्डले लक गरी वा पासवर्ड नभई खोल्न नमिल्ने गरी पठाउनु पर्ने छ, दररेट र पासवर्ड पठाउनु पर्ने इमेल ठेगाना sacquotation@gmail.com कोटेशन पेश गर्ने अन्तिम दिन सार्वजनिक बिदा पर्न गएमा कार्यलय खुल्ला रहुने छ ।
कोटेशन खोल्ने समय २०८२ फागुन ४ गते विहान ११ः०० बजे
स्थानः समाज जागरण केन्द्र (स्याक) नेपालको कार्यालय वीरेन्द्रनगर सुर्खेत ।
प्राप्त कोटेशनहरु आपूर्तीकर्ताको प्रतिनिधिको रोहवरमा खालिने छ तर प्रतिनिधि उपस्थित नभएमा पनि कोटेशन खोल्न वाधा पर्ने छैन । कोटेशन पूर्ण वा आंशिक रुपले स्वीकृत गर्ने वा रद्द गर्ने अधिकार समाज जागरण केन्द्र (स्याक) नेपालमा निहित रहनेछ ।
| सि.न. | विवरण | ब्राण्ड, साईज, स्पेशिफिकेशन | इकाई | परिमाण |
| 1 | Khayer खयरको बिउ | Good Quality | K.g | 6 |
| 2 | Lapsi लप्सीको बिउ | Good Quality
|
K.g | 10 |
| 3 | Amala अमलाको बिउ | Good Quality
|
K.g | 6 |
| 4 | Koiralo कोइरालोको बिउ | Good Quality
|
K.g | 2 |


Leave A Comment