समाज जागरण केन्द्र (स्याक) नेपाल
वीरेन्द्रनगर, सुर्खेत
प्रथम पटक प्रकाशित मिति २०८२।०१।०९ गते
समाज जागरण केन्द्र (स्याक) नेपाल एक गैर नाफामूलक गैरसरकारी संस्था हो विगत ३० वर्ष देखि विभन्न साझेदार संस्थाको साझेदारीमा विभिन्न कार्यक्रम संचालन गर्दै आइरहेकोछ । यस संस्थाले महिला, बालबालिका र किशोरकिशोरीहरुको गुणस्तरीय जीवनका लागि सक्षम र समृद्ध समाज निर्माण गर्ने परिकल्पनाका साथ आफ्ना कार्यक्रमहरु कार्यान्वयन गर्दे आइरहेका छ । यस संस्थाले स्वास्थ्य, खानेपानी सरसफाई, शिक्षा, जिविकोपार्जन, संरक्षण र जलवायु परिवर्तन, विपद व्यवस्थापन तथा मानवीय सहायता लगायतका क्षेत्रमा कार्य गर्दछ ।
समाज जागरण केन्द्र (स्याक) नेपालले ज्भखिभतबक ल्भउब िको साझेदारीमा सुर्खेत जिल्लाको लेकबेशी नगरपालिकामा खानेपानि मर्मत सम्भार तथा सूचारुपनका लागि हेल्लो धारा परियोजना गर्दै आइरहेकोे छ । यस परियोजना कार्यान्वयनका लागि तपशिलमा उल्लेखित सामग्री आवश्यक परेको हुनाले तपशिलमा उल्लेखित सामग्री उपलब्ध गराउन सक्ने फर्महरुले तपलिशमा उल्लेखित शर्त पुरा गरि शिलबन्दी कोटेशन आवहन गरिन्छ ।
१ . मर्मत tool kit Quotation Form
Leave A Comment