समाज जागरण केन्द्र (स्याक) नेपाल
वीरेन्द्रनगर, सुर्खेत
शिलबन्दी कोटेशन मागकाे सुचना
प्रथम पटक प्रकाशित मिति २०८२।०१।२३ गते
समाज जागरण केन्द्र (स्याक) नेपाल प्लान इन्टरनेशनल नेपालको साझेदारीमा डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका र ठुलिभेरी नगरपालिकामा किशोरी शसक्तिकरण परियोजना संचालित गर्दै आइरहेको छ । यस परियोजना कार्यान्वयनका लागि तपशिलमा उल्लेखित सामग्री आवश्यक परेको हुनाले तपशिलमा उल्लेखित सामग्री (t-shirt)उपलब्ध गराउन सक्ने फर्महरुले तपलिशमा उल्लेखित शर्त पुरा गरि कोटेशन आवहन गरिन्छ ।
कोटेशन सम्बन्धि शर्तहरुः
१. बोलपत्र आव्हानका साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरुः
– कर चुक्ताको प्रमाण पत्र (२०८०/२०८१) को प्रतिलिपि
– भ्याट दर्ता प्रमाण पत्रको प्रतिलिपि
– कम्पनी,घरेलु,वाणिज्य दर्ता प्रमाण पत्रको प्रतिलिपि
– स्वार्थ नबाझिएको पत्र ।
२. छनोटका आधारहरु
- कानुनी प्रक्रिया पुरा गरेको
- सामग्रीको मूल्य: ८० अंक
- छमता : २० अंक
- सामग्रीको गुणस्तर वा फिल्ड अनुगमन:१० अंक
- आपूर्ति गर्न सक्ने समय :५ अंक
कार्य अनुभव :२.५ अंक (पुरानो सम्झौता वा बिलको प्रतिलिपि पेश गर्नु पर्ने - मौज्दाता, कारोबार:२.५ अंक (सामग्रीको मौज्दाता छुट्टै पानामा पेश गर्नु पर्ने
- सामग्री आपूर्ति गर्न सक्ने ………………. दिन भित्र
३. ढुवानी,आपूर्तिका र अन्य शर्तहरुः समाज जागरण केन्द्र (स्याक) नेपालले कार्यक्रम संचालन गरेको स्थान डोल्पा दुनै ढुवानीसहितको आपूर्ति गर्नु पर्ने छ । उक्त सामाग्रीहरु ढुवानी गर्दा लाग्ने सम्पूर्ण लोड,अनलोड तथा अन्य खर्च आपूर्तीकर्ता स्वयम्ले नै व्यहोर्नु पर्नेछ ।
सामग्रीहरुको विवरण अनुसुचि १ मा संलग्न गरिएको छ । T-shirt T-shirt for peer educator.pdf
थप जानकारीका लागि
समाज जागरण केन्द्र (स्याक) नेपाल, वीरेन्द्रनगर, सुर्खेत)
सम्पर्क नं. ०८३- ५२१२८२
Leave A Comment