[vc_row][vc_column][vc_column_text]
(प्रथम पटक प्रकाशित मिति ः २०८०।०८।०१ गते)
समाज जागरण केन्द्र (स्याक) नेपाल २०५२ सालमा सुर्खेत जिल्लाको बीरेन्द्रनगर नगरपालिका वडा नं १२ मा स्थापना भइ समुदायमा विभिन्न सेवामुलक र सचेतना मुलककार्यहरु गदै आइरहेका छ । यस परियोजनाले स्थानीय सरकार र अन्धकारलाई सराप्नु भन्दा एउटा बत्ती बाल्न बेश भन्ने मूल नाराका साथ लैगिंक, बर्गीय जातीय, धार्मिक, भौगोलिक लगायतका रुपमा बिभेदमा पारिएका सीमान्तकृत समुदायलाई चेतना, सशक्तिकरण र बिकासको माध्यमबाट सक्षम समृद्ध र समुन्न्त बनाउने उद्धेश्यका साथ समाज जागरण केन्द्र स्थापना भएको हो । यसै क्रममा सन् २०२३ जनवरी देखि सुर्खेत जिल्लाको चौकुने गाँउपालिकामा Socio economic empowerment of marginalized peopleपरियोजना कार्यान्वयन गरिरहेको छ । उक्त परियोजना कार्यन्वयनका लागि कृषकहरुलाई कृषि जन्य सामग्री आवश्यक परेकोले उत्त सामग्री उपलब्ध गराउन सक्ने फर्मले यहि मिति २०८०।०८।०३ गतेसम्म साझ ५ बजेसम्म कोटेशन पेश गर्न आब्हान गरिन्छ ।
प्रस्तावना पेश गर्ने दिने विधिः
प्रस्तावना पेश गर्न इच्छुक फर्महरुले आवश्यक कागजात ( फर्मको हकमा करचुक्ता आव २०७९/८०, अनुभवपत्र, दर्ता प्रमाणपत्र, नविकरण) सहित शिलबन्दी वा इमेल मार्फत एम्ँ मा पासवाड राखि कोटेशन पेश गर्न हुन जानकारी गराईन्छ । प्रस्तावनाको ढाँचा संस्थाबाट, स्याक नेपालको वईवसाइड वा अनलानई प्राप्त गर्न सक्नु हुनेछ । प्रस्तावना पेश गर्ने अन्तिम मिति २०८०।०८।३ गते साझ ५ः०० बजेसम्म रहनेछ । इमेलमार्फत कोटेशन पेश पेश गर्न सक्नुहुनेछ । यदि हाड कपि कोटेशन पेश गर्ने अन्तिम दिन सार्वजानिक विदा भएमा लगतै कार्यालय खुलेको दिन कार्यालयमा दिनको २:०० बजे पेश गर्नहुन समेत जानकारी गराईन्छ ।
म्याद नाघी आएका कोटेशनहरु थप छनौट प्रक्रियामा समावेश गरिने छैनन् र पूर्ण वा आशिंक कुनै पनि आवेदन विना शर्त स्वीकृत गर्ने वा नगर्ने अधिकार आफूमा निहित गर्दछ ।
कोटेशन पेश गर्ने इमेल ः vacancysac1995@gmail.com
कोटेशन : https://drive.google.com/file/d/1lY2b4-uZ9UjVophL3E_JOsXx5B_pNc8O/view?usp=sharing
प्रक्रिया पुरा गरेका फर्महरुसंग थप अन्तरक्रिया गर्न सकिनेछ ।
थप जानकारीका लागि
समाज जागरण केन्द्र (स्याक) नेपाल
वीरेन्द्रनगर, सुर्खेत
सम्पर्क नं. ०८३ ५२१२८२
[/vc_column_text][/vc_column][/vc_row]
Leave A Comment